खबर आऊन थाल्यो…

मिशन सर्च सबिना

अक्टोबर २२  कार्तिक ५ बिहिबार – ५७ दिन

बिहानैबाट कुर्दे थिए जापानको एक साथीबाट सुखद खबर । बल्ल दिउँसोतिर सम्पर्कमा आए । २ घण्टा कुरा भयो । कुराकानीमा सबिना ‘….’ खबर आयो । यो खबरले केही चित बुझ्दो यथार्थ आएकोमा मन ढुक्क भयो । सानुलालले पनि केही बेर कुरा गरे । जापानमा सम्बन्धित निकायले प्रयास गरिरहेको जानकारी दिए साथीले ।

अनुमानबिनाको भेटघाट भयो अनोजसँग । फेरि त्यही कुरामा हामीहरु अलमलिएका थियौं । कसरी यो घटनाको वास्तविकतामा पुग्ने भनेर । तर मेसो पाएपनि नेपालमै बसेर खासै उल्लेखनीय सफलता हात पार्ने आधार देखिएन । जे होस् संयुक्त प्रयास जारी छ ।

Explore posts in the same categories: ललितपुर खबर

ट्यागहरु: ,

You can comment below, or link to this permanent URL from your own site.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: