प्रगति उही हो… अनुसन्धान चल्दैछ

मिशन सर्च सबिना

नोभेम्बर ७  कार्तिक २१ शुक्रबार – ५८ दिन

समय नै त हो । कसैको परवाह नगरी निरन्तर बढिरहन्छ । आजको दिनले झण्डै हप्ता दिन नाध्यो कुनै खोजखबरका बारेमा नलेखेको । प्रारम्भमा निकै व्यस्तता बढेपनि बिस्तारै सुस्ताएको अनुसन्धान र प्रगतिको कुराले म समेत ढिलासुस्तीमा परेछु । त्यसमा फेरि अत्यावश्यक कामले गर्दा समय नै कम भयो । सरकारी कामनै त हो कहिले सकिँदैन ।

यही काम हप्तौ बिताएर बल्ल सक्याएको छु । यता जापानबाट सबिनाको रहस्यमय हराउनुको खोजी चलिरहेकै छ । उनको बुबा सानुलालसँग भेट टुटेकै छैन । यसमा दुख लाग्दो के हो भने यहाँ निकै कुरा ले्ख्न सकिएन ।

अहिले फेरि जापानबाट नयाँ कुरा आएको छ । सबिनाले प्रयोग गरेको मोबाईलबाट सम्भावित घटना खोजिरहेका जापानका प्रहरीले अहिले अन्य फोन सम्पर्कको आधारमा नयाँ तथ्य फेला पार्ने प्रयासरत छ । यसको बारेमा पाईएको खबर यहाँ पस्किदै जानेछु नै । अहिले बिदा ।

Explore posts in the same categories: ललितपुर खबर

ट्यागहरु: ,

You can comment below, or link to this permanent URL from your own site.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: