हराएकी सबिनाको खोजी, अब ईन्टरपोललाई जिम्मा

मिशन सर्च सबिना

जापानमा हराएकी सबिना अझै भेट्टिएन ललितपुर । जापानमा अध्ययनका लागि गएकी सबिना महर्जनको खोजीका लागि इन्टरपोलमा आग्रह गरिएको छ ।  सबिनाका बुबा सानुलाल महर्जनका अनुसार कतैबाट कुनै सूचना नमिलेकोले यो कदम चालिएको हो ।

सबिनाको खोजीका लागि विगतका दिनमा परराष्ट्र मन्त्रालय जापानमा रहेका साथीभाई राजनैतिक दलका सहयोगीलगायत विभिन्न माध्यमबाट खोजी कार्य प्रारम्भ गरिएको थियो । सरकारी निकाय र जापानस्थित नेपाली नियोगबाट कुनै सन्तोषजनक र छानबिनको कुनै निष्कर्ष जवाफ नआएकोले ईन्टरपोलमा खोजीको लागि पहल गरिदिन अनुरोध गरिएको हो ।

निकैपछि सब्दहरु लेखेको छू, निरंतरता दिने प्रयास गर्न खोजेपनि सकिरहेको छैन…अ़ब निरंतर लेखने बाचा …!

Explore posts in the same categories: ललितपुर खबर

ट्यागहरु: ,

You can comment below, or link to this permanent URL from your own site.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: