एक्लो प्रहरमा तिम्रो यादहरु…

असार ३०, जुलाई १४ – बुधबार तेश्रो दिन

आओ तिम्रो यादहरु । म अझै निदाएको छैन ॥ एक्लो हुनु पनि नियति नै हो । संसारमा त्यहीकारण कोही पनि एक्लै बस्न र रहन नचाहेको हुनुपर्छ । नत्र किन रोमियोले जुलियटलाई आत्मादेखि माया गर्थे । मुनाले मदनको हरकदममा साथ दिन्थे । राधाकृष्णको ऐतिहासिक प्रेम स्वर्ण अक्षरमा लेखिन्थे ।

म पनि एक सार्वजनिक मनमा माया भएको साधारण प्रेमी । आज घोषणा गर्न मन लागेको छ । एक्लो बस्न सकिदैन । तिमी आऊ बहार ल्याउ र अनि उही हाँसोठट्टामा रमाऔं ।

बितेका दुई दिन भन्दा आज शून्य र एक्लो महसुस भएको छ । अझै एकसाता म अन्त्यन्त गम्भीर हुनुछ । रुनु छ र एक्लो हुनुको सार्थकतामा गीतहरु गाउनुछ । उफ् बिछोड !

तिम्रो याद आउँदा अचेल,
मलाई कस्तो कस्तो हुन्छ ।
हिमचुलीमा पहिलो झुल्को,
घामले छोएजस्तो हुन्छ । ।

अस्तु

Explore posts in the same categories: म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: