बिन लादेन र अनुजा

पाकिस्तानको व्यस्त शहर एबटाबाद । ६ वर्षअघि बनेको घरमा बस्दै आएका बिन लादेनलाई अमेरिकी सिआईएलको आदेशमा मारिएको हो । अमेरिकी सेनाको उच्च सेनाको रुपमा गनिएको सिलको ४० जवानको फौजको आक्रमणले लादेन मारिएको पुष्टि भएको छ ।

यता लादेन मारिएको चारदिन पछि अलकायदाले घटनाको भएको पुष्टि गरेको थियो । अलकायदाको आधिकारिक भनाई नआएसम्म लादेनको मृत्यु र हालैको अनुजाको ९१ ल्ालाखकाण्डको घटनासँग जोडिएको थियो । यता फेरि घटनाका पात्रहरु समेत उही रुपमा देखिएका छन् । राष्ट्रपतिको उपस्थितीले पनि घटनालाई थप बल दिएको थियो । तर अमेरिकी राष्ट्रपति बाराक ओबामाले झुठो बोल्दैनन् भनेर राष्ट्रपति डा। रामवरण यादवसँग तुलनासमेत गरिरहेका दर्शक देखिए ।

Explore posts in the same categories: मेरो लेख

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: