भगवान जवाफ देऊ !

आश्विन २५, शुक्रबार

समय निश्चय नै स्वार्थी छ । समयको तेज बहावका कारण धेरै सपनाहरू पूरा हुन पाएनन् । त्यही समयकै कारण नसोचिएका कुराहरू भइदिए । समय त्यही जसले सोचेका कुराहरू कहिल्यै पूरा हुन सकेनन् । म सोध्दैछु, किन ? भनिन्छ, सुखमा सय साथी, दुःखमा कोही न कोही ।

दुःखमा पर्दा किन मलाई भनेर भगवानलाई दोषी ठान्नेहरू सुख बटुल्दा भने त्यही भगवानलाई सम्झिएका हुनन् । आज त्यही भगवानसँग मेरो प्रश्न छ, चुपचाप तिम्रो याद र भक्तिमा रमाएकालाई सम्झिनु पर्र्छ की पर्देन् ?

सन्दर्भ, दशैंको पनि छ । राजधानी क्रमश शून्य हुँदैछन् । आजबाट बिदा पाएका साथीहरू घरपरिवारसँग सुख साट्न आ–आफ्ना घर पुगिसकेछन् । पुग्ने क्रममा छन् । केही कोर्न मनलागेरमा मात्रै हो केही शब्द बुनेको । पछि यहाँ अन्य कुराहरू थप्दै जानेछु । सबैको दशैं शुभ बितोस् र राम्रो बितोस् । कामना । उही सुविन

Explore posts in the same categories: म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: