गीतसँगै जीवनको जीत

समयले फड्को मार्दे आजबाट शुरू भयो फागुन । आज फागुन १ गते अर्थात श्रीपञ्चमी । आजै रेडियो दिवसपनि । रेडियोसँग पनि मेरो धेरै माया छ । करिब वर्षदिन एन्टेना फाउन्डेसनसँग जोडिदाँ रेडियोबारे हुर्किन र जान्न मौका मिलेको थियो ।

अरू यस्तै हो । पछिल्लो समयमा धेरै उतारचढावहरू आयो । अर्थात माघमा थाम्न मुश्किल हुनेगरि पिडाले टेक्यो । यसलाई पनि सहजतापूर्वक विसर्जन गर्न सफल भएँ । आज सररस्वती पूजाको अवसर जुराएर केही लेख्न कसेको हुँ । यो प्रयास विगतका दिनमा पनि भएको थियो ।

गीतामा सार छ । जे भयो, राम्रै भयो । जे हुन्छ, राम्रै हुन्छ । यसैलाई मूल एजेन्डा मानेर जीवनलाई पलपल पारित गर्दै आइरहेको छु । दुःखमा आत्तिनुहुन्न र सुखमा मात्तिनुहुन्न भन्ने सत्यतामाथि म बाँधिएको छु । यसकारण म उभिएको धरातलको जग बलियो बनेको छ । यस्तैयस्तै । धेरै कुराहरू लेख्नु भन्दा पनि काम गर्नुपर्छ भन्ने छ । थप एउटा यथार्थले सदासदा मनमा झस्काइरहन्छ ।

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ ।
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ ।

2072-11-01

अस्तु

Explore posts in the same categories: दैनिकी

One Comment on “गीतसँगै जीवनको जीत”


  1. Ciao Stefano (dalla provincia di FI), hai ragione u00e8 una vita che non l’aggiorno… prima o poi torneru00e0 ad essere un sito di classe!!ud83dude00 Click http://pepij.nl/dukcc100645


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: